Rule 11
प्रदेश निर्देशक समिति
(१) नागरिकको रोजगारीको हक संरक्षण सम्बन्धी कामको लागि प्रदेश स्तरमा देहाय बमोजिमको एक प्रदेश निर्देशक समिति रहनेछ:-- (क) मन्त्री/राज्यमन्त्री रोजगार सम्बन्धी विषय हेर्ने मन्त्रालय --अध्यक्ष (ख) सचिव, रोजगार सम्बन्धी विषय हेर्ने मन्त्रालय नसदस्य (ग) सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालय नसदस्य (घ) सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नसदस्य (ङ) सचिव, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सदस्य (च) सचिव, भौतिक पूर्वाधार विकास मन्त्रालय “सदस्य (छ) उपसचिव, रोजगार सम्बन्धी विषय हेर्ने मन्त्रालय --सदस्य--सचिव (२) प्रदेश निर्देशक समितिको सचिवालय प्रदेशको रोजगार सम्बन्धी विषय हेर्ने मन्त्रालयमा रहनेछ ।